प्रचण्ड जाने कार्यक्रममा आज उपप्रधानमन्त्री श्रेष्ठ दोहा जाँदै

प्रधानमन्त्री प्रचण्ड जाने भनिएको दोहा सम्मेलनमा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भाग लिन भएका छन् । सचिवालयका सदस्य विजय गौतमका अनुसार अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन श्रेष्ठ आज साँझ दोहा कतार जान लागेका हुन् । उपपधानमन्त्री श्रेष्ठ नेतृत्वको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, उपप्रधानमन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सुरेशकाजी…