सेतो हात्ती र भर्तीकेन्द्र बन्दै सुकुम्बासी समस्या समाधान आयोग

विभिन्न आन्दोलन, प्रदर्शन र धर्नामा प्रमुख राजनीतिक दलहरूले सुकुम्बासीलाई हतियार र ढाल बनाउँदै प्रयोग गर्दैआएका छन् । राजनीतिक दलहरूको संरक्षण पाएका कतिपय हुकुमबासीले सुकुम्बासीको खोल ओढेर राजनीति गरेका छन् । ✍ इ. महेन्द्र पराजुली भूमिहीन सुकुम्बासी तथा न्यून आय भएका परिवारका समस्या समाधान गर्ने बहानामा विभिन्न नाम र समयमा गठन भएका आयोग र समितिमध्ये पछिल्ला…