photo: rss अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री प्रचण्डलाई नेकपा (माओवादी केन्द्र)ले आगामी राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजी गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको माओवादीको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । बैठक राष्ट्रपति चुनावको विषयमा नै केन्द्रित रहेको र आगामी राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति खोजी गर्ने निर्णय भएको पार्टीका उपाध्यक्ष तथा…