दन्तमञ्जनमा सिसाको मात्रा अत्यधिक : कडा नियमन गर्न चिकित्सक सङ्घको माग

बालबालिकामा सिसाको असरले बौद्धिक विकासमा अवरोध, सिकाइमा कठिनाइ, व्यावहारिक समस्या देखिनुका साथै दीर्घकालीन रूपमा दृष्टि, श्रवण र स्नायु प्रणालीमा गम्भीर नकारात्मक प्रभाव पार्ने वैज्ञानिक प्रमाणित तथ्य रहेको छ । दैनिक प्रयोगमा आउने दन्तमञ्जन (टुथपेष्ट) लगायत सौन्दर्य सामग्रीहरुमा सिसाको मात्रा अत्यधिक रहेको जिकीरका साथ यसमा कडा नियमन गर्न नेपाल चिकित्सक सङ्घले माग गरेको छ । सङ्घका…