भ्रष्टीकरणमा सिङ्गो समाज !

२०४८ साल र गणतन्त्रपछिको राजनीतिक नेतृत्वले मुलुकमा जत्रो ठूलो मात्रा, रूप र आयतनमा भ्रष्टाचार, कमिशनखोरी र राष्ट्रदोहन गऱ्यो कि, त्यसले सिंगो मुलुकमा सबै तप्का र अवयवहरू भ्रष्टीकरण भएर गए । केपी र शेरबहादुरको शासनकाल त झनै भ्रष्टाचारकै पर्याय बन्यो । सिङ्गो नेपाली समाजको मानसिकता नै भ्रष्टीकरण हुनु अत्यन्त डरलाग्दो परिस्थिति हो । ✍ राजेश ढुंगाना…