आजदेखि साँंखुमा माधवनारायणको एकमहिने व्रत

काठमाडौंको साँखुस्थित शालिनदी क्षेत्रमा लाग्ने माधवनारायण तथा स्वस्थानी व्रत मेला शुक्रबारदेखि सुरु भएको छ । व्रतको अघिल्लो दिन बिहीबार चिभ्वय नयगु (नुन भोज खाने) कार्यक्रम भएको थियो । प्रत्येक वर्षजसो व्रत सुरु हुनु अघिल्लो दिन यसरी नै चिभ्वय नेयगु कार्यक्रम हुन्छ । व्रस्त वस्ने महिलाहरुले एक महिनासम्म नुन खान नहुने भएकाले व्रत सुरु हुनु अघिल्लो…