हिजाबबिना खेलेकी इरानी खेलाडीलाई स्वदेश नफर्किन चेतावनी

कजाकिस्तानमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा हिजाबबिना सहभागी भएकी इरानकी चेस खेलाडी स्पेन पुगेकी छन् । स्वदेश नफर्किन धम्की आएपछि उनी स्पेन पुगको उनीनिकट स्रोतको हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सन् १९७७ मा जन्मिएकी सारा खादेम गत साता अलमेटीमा एफडीइ वर्ल्ड रेपिड एन्ड ब्लिज चेस च्याम्पियनसिपमा हिजाबबिना सहभागी भएकी थिइन् । प्रतियोगितापछि खामलाई स्वदेश विभिन्न…