कतिपय अवस्थामा शरीरको छालामा कुनै बाहिरी सङ्क्रमण (भाइरस, ब्याक्टेरिया, फङ्ग) को कारण पनि शरीर चिलाउँछ भने छालाको सफाइमा कमी यस समस्याको प्रमुख कारण मानिन्छ । आफ्नो शरीरको सरसफाइमा ध्यान दिने व्यक्तिहरूको लागि यो समस्या न्युन हुन सक्छ । सागर सुवेदी स्वास्थ्य साधारणतया शरीर चिलाउनु एक सामान्य शारीरिक प्रतिक्रिया हो । तर बारम्बार शरीर चिलाउनुलाई विशेष…