स्वतन्त्र उम्मेदवारको बाढी

देशभर पाँच हजारभन्दा बढीले स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसअघिको निर्वाचनभन्दा यो पटक स्वतन्त्र उम्मेदवारप्रति आकर्षण बढेको छ र, उम्मेदवारहरूमा आत्मविश्वासको मात्रा पनि निकै वृद्धि भएको पाइएको छ । देशको राजधानी शहर काठमाडौंमा दर्जन बढी स्वतन्त्र व्यक्तिले प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिएका छन् । तीमध्ये मेयरका प्रत्याशी सुमन सायमी, ख्यातिप्राप्त पुराना पत्रकार…