रणनीतिक आर्थिक नीतिको अन्धो नक्कल, राजनीतिमा भुइँफुट्टा वाद, माफियागिरी, भ्रष्टाचार र अराजकता मौलाएको वर्तमान समयमा मुलुक कसरी धराशायी हुन्छ भन्न श्रीलङ्का जानै पर्दैन । वैश्विक आर्थिक नीतिलाई आँखा चिम्लेर लागु गर्दा आउने सङ्कट र राजनीतिमा सुरु भएको नैतिक पतनले अन्ततः ल्याउने भनेकै आर्थिक पतन हो । दीपेन्द्र पाण्डे यतिबेला आर्थिक सङ्कटले नराम्रोसँग थला परेको श्रीलङ्का-राजनीति…