नेपाल-कोरिया सम्बन्ध सुदृढ : राजदूत तुम्बाहाम्फेको एक वर्षको कूटनीतिक यात्रा

✍ डा शिवमाया तुम्बाहाङ्फे नेपाल र कोरियाबीच औपचारिक सम्बन्ध सन् १९७४ मे १५ मा स्थापना भएको थियो । कोरियाको राजधानी सोलमा नेपालको दूतावास सन् २००७ मा स्थापना गरिएको थियो । कोरिया र नेपालको सम्बन्ध गहिरो रहेको छ । कोरियाको लुम्बिनीसँग भावनात्मक र धार्मिक सम्बन्ध रहेको मात्र होइन, दुई देशबीच सामाजिक, सांस्कृतिक, धार्मिक मूल्य मान्यताहरुमा केही…