‘पर्यटकीय गाउँ’बाट ‘स्मार्ट मिलेज’ हुँदै अब ‘सुखी गाउँ’ घोषित हुँदैछ घलेगाउँ

पर्यटकीय गाउँबाट सुरु भएको लमजुङ घलेगाउँले अहिले स्मार्ट भिलेजको उपमा पाएको छ । स्मार्ट भिलेज घलेगाउँलाई आगामी ०७९ बैशाख २ गते सुखी गाउँको रुपमा घोषणा गरिने घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले जानकारी दिएका छन् । पुर्वप्रधानमन्त्री एवम् एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले बैशाख २ गते घलेगाउँलाई सुखी गाउँ घोषणा गर्ने कार्यक्रम तय भएको छ…