विद्यमान नेताहरूबाट हुन सक्ने सर्वाधिक ठूलो योगदान !

विगतमा बाह्य शक्तिसँग गरिएका गुप्त सम्झौताले ‘नेता’हरू यसरी थिचिएका छन् कि यसबाट उनीहरूको मुक्ति असम्भव छ । नेताहरू विवेकसम्मत, स्वतन्त्र र देशकेन्द्रित निर्णय लिन पाउने सुविधामा छैनन् । त्यसैले आफ्नो इच्छा राम्रै भए पनि त्यसविपरीतका निर्णयमा सहमति जनाउँदै जानुपर्ने बाध्यतामा उनीहरू छन् । देवप्रकाश त्रिपाठी नीति निर्माण गर्न सक्ने मानिसलाई नेता भनिन्छ र, नेताले समाज…