राजनीतिक दलका ठूल्ठूला नेता तथा तिनका कार्यकर्ताहरू आफूलाई उत्कृष्ट साबित गर्न अत्यन्तै निकृष्ट गालीगलौजमा उत्रिएको देख्दा अचम्म लागेर आउँछ ! आफूलाई उत्कृष्ट साबित गर्न, आफूले उत्कृष्ट काम गरेर देखाउन सक्नु पर्छ, अरूलाई निकृष्ट देखाउन आवश्यक नै छैन भन्ने कुराको चेत हाम्रो देशका नेता तथा तिनका कार्यकर्ताहरूमा अब कहिले आउला ? रमेश ढकाल एउटा राजनीतिक दलका…