एउटा अवस्थामा मात्र गठबन्धन टुट्न सक्ने गठबन्धनबाट प्रचण्ड र माधव समूहलाई हटाएमा सरकार ढल्ने मात्र होइन, उनीहरू पुनः एमालेसँग चुनावी गठबन्धनमा जान सक्ने र त्यसले आगामी संसदीय निर्वाचनमा आफ्नो समूहलाई ठूलो धक्का पुऱ्याउने चिन्ता देउवामा देखिएको छ । संसदीय निर्वाचनसम्म माधव र माओवादीलाई बोकेर नहिँड्दा आफैंलाई समस्या उत्पन्न हुने भएकोले एमसीसीकै कारण गठबन्धन टुट्ने सम्भावना…