पशुपतिभक्तकै भान्जा नारायणहिटी काण्डका साक्षी

अमृतलाई दरबारका धेरै कुरा थाहा छ भनेर भेषनारायणले अमृतलाई नजिक राखेर काम गर्ने गर्थे । मुमा बडामहारानीसँग भएका पुराना सामानहरूका बारेमा भेषबहादुरले राखेको रुचिमा पनि अमृतको सल्लाह-सुझाव थियो कि भनेर अहिले जानकारहरु चर्चा गर्ने गर्छन् । नारायणहिटी राजदरबारको जमिन भाडामा दिने क्रममा राजदरबारका तात्कालिन प्रमुख मुख्यसचिव पशुपतिभक्त महर्जनका आफ्नै भान्जाले पनि सहयोग पुऱ्याएको जानकारी प्राप्त…