नेपालको अर्थतन्त्र एकथरीको कब्जामा

अधिकाङ्श मारवाडी व्यापारीहरूले नेपालमा आर्जित रकम हुण्डीमार्फत बाहिर लैजाने गर्दै आएका छन् । धेरैजसो मारवाडी ब्यापारीले नेपाल छोड्दा यहाँ उनीहरूको ऋण बाहेक केही पनि नरहने अवस्था छ । तर बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू भने मारवाडीमाथि लगानी गर्न विशेष उत्साह दर्शाउने गर्दछन् । नेपालमा हाल कायम सत्ताइस वाणिज्य बैंकहरूमध्ये तीन वटा सरकारीबाहेक अधिकाङ्शमा मारवाडी व्यापारीको…