काठमाडौंको सुरक्षा रणनीति परिवर्तन, थपिए सुरक्षाकर्मी नेकपा (माओवादी केन्द्र)को पहिलो राष्ट्रिय सम्मेलन आकस्मिक रुपमा महाधिवेशनमा परिणत गरिएपछि काठमाडौंको सुरक्षा रणनीति परिवर्तन गरिएको छ । यसअघि तयार गरिएको सुरक्षा योजनामा केही सुरक्षाकर्मी थप गरिएको छ भने मोबाइल गस्तीसहित सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार यसअघि प्रहरी उपरीक्षकको नेतृत्वमा ३६४…