कांग्रेसको १६ जिल्लाको अधिवेशन पुस २७ गते

आगामी पुस २७ गते १६ वटा जिल्लामा नेपाली कांग्रेसको अधिवेशन हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको सोमबार बसेको बैठकले पार्टीको १४औँ महाधिवेशनका लागि अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन २७ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको हो । कांग्रेस निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार ले जानकारी कांग्रेसको सप्तरी, सिरहा, धनुषा,…