युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार (२८ डिसेम्बर) अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी गरेका छन् । यसअघि रूसले युक्रेनी राष्ट्रपति र युरोपेली सङ्घ (ईयु) का सहयोगीहरूलाई अमेरिकी मध्यस्थतामा तयार भएको शान्ति योजनामा अवरोध पुऱ्याउने प्रयास गरेको आरोप लगाएको छ । अमेरिकी राष्ट्रपतिसँगको भेटमा नयाँ शान्ति प्रस्तावबारे छलफल हुने जनाइएको छ, जसले युद्धलाई…