नेकपा (माओवादी केन्द्र)ले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिकासम्मेलनलाई शनिबार सो पार्टीका अध्यक्ष प्रचण्डले भर्चुअल सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ । शनिबार दिउँसो १ बजे प्रचण्डले सबै पालिका सम्मेलनलाई एकैपटक…