नेपालमा शुक्रबार ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १७१, भक्तपुरमा १८ र ललितपुरमा ३३ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु…