शेखर कोइराला भन्छन्- ‘राष्ट्रिय सहमति कायम गरी एमसीसी पास गर्नुपर्छ’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सबै दलहरुबीच राष्ट्रिय सहमति कायम गरी एमसीसी पास गर्नुपर्ने धारणा राखेका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै डा. कोइरालाले विगतमा अरुण तेस्रो फर्केर जाँदा देश अन्धकारमा गएकोतर्फ ध्यान दिई पूर्वप्रधानमन्त्रीहरुबीच छलफल गरेर यो विकासको योजनामा सहमति कायम गर्नुपर्नेमा जोड दिए । सोही अवसरमा नेता कोइरालाले साथीभाइसँग…