नेपालबाट जापान फर्किएका तीन जनामा इण्डियन डबल न्युटेन्ट कोरोना भाइरसको संक्रमण

जापान प्रतिनिधि नेपालबाट जापानको तोचीगी प्रान्त फर्किएका व्यक्तिमा इण्डियन संक्रामक कोरोना भाइरसको संक्रमण फेला परेको छ । तोचिगी प्रान्तले मे १७ तारिख नेपालबाट फर्केका तीन जना व्यक्तिमा नयाँ कोरोना भाइरसको इण्डियन संक्रमण पुष्टि गरेको हो । प्रान्तका अधिकारीहरुले इण्डियन डबल न्युटेन्ट कोरोना भाइरस संक्रमित पहिलो पटक फेला परेको बताएको छ । नेपालबाट फर्किएका कुल ६…