प्रेमबहादुर सिंह संसदीय अभ्यास कानूनी व्यवस्था, प्रचलित मूल्यमान्यता र स्थापित नजिरको आधारमा परिचालित हुने गर्द छ। तर नेपालमा हालै केही रोचक संसदीय अभ्यासका परिदृश्यहरू देखापरेका छन् । यी अभ्यासहरू कानूनसम्मत, प्रचलित मूल्यमान्यता र स्थापित नजिर अनुकूल छन् या छैनन् भन्ने बहश प्रारम्भ भएको छ। १. प्रतिनिधिसभा पुनर्स्थापना : प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २०७७ साल पुष…