राजतन्त्र, गणतन्त्र अनि तानाशाही, लोकतन्त्र

लोकतन्त्र निःसन्देह नै उच्चतम शासन व्यवस्था हो जो विधिअनुसार चल्दछ । जब शासकले विधि नाघेर चलाउन खोज्छ वा आफ्नो मर्जीलाई वृत्ति बनाउँछ भने त्यो लोकतन्त्र रहन्न तानाशाहीमा परिणत हुन्छ । ✍ स्वयम्भुनाथ कार्की लोकतन्त्र र राजतन्त्रलाई एकअर्काको विरोधिको रूपमा चित्रित गरिँदै आएको छ । राजतन्त्र र लोकतन्त्र भनिने प्रजातन्त्र एकअर्काका विलोम होइनन् । अनि लोकतन्त्र…