राजा कसका ? राजसंस्था कसको ?

नेता, जनता र राजपरिवारको पछिल्लो पुस्ता त्यसका लागि तयार छ कि छैन भन्ने कुरा प्रमुख हो । कसैले खहरे झैँ गरेको आन्दोलनले राजसंस्था स्थापित हुँदैन । यदि भइहाल्यो भने त्यो टिकाउ पनि हुँदैन । एउटा आन्दोलनले स्थापित हुन्छ, अर्को आन्दोलनले विस्थापित गर्छ । ✍ बबिता बस्नेत मुलुकबाट राजसंस्था फालिएपछि हामीले लेख्दै, बोल्दै आएका धेरै कुरामा…