‘एक्लोपन मन्त्री’ हामीकहाँ पनि राख्ने कि ?

मन्दिरदेखि भट्टीसम्मको यात्रा मानिसले मनको शान्ति र आफू खुशी हुनकै लागि गरिरहेका हुन्छन् । आफ्ना साना-ठुला हरेक उपलब्धिमा मानिस खुशी हुन्छ तर प्राप्तिको कुनै सीमा हुँदैन, त्यसैले खुशीको सिमा या स्थाई श्रोत यही हो भनेर भन्न सक्ने अवस्था छैन । ✍ बबिता बस्नेत एक्लै बस्नु र एक्लोपनको महसूस हुनु फरक कुरा हुन् । मानिस एक्लै…