कति भयानक हुन्छ देशको मृत्यु : विसर्जित हुँदै युक्रेनको भविष्य !

के छ अमेरिकाद्वारा प्रस्तावित शान्ति सम्झौतामा ? सिंगो युक्रेन रुसमा गाभिनुभन्दा सार्वभौमिकता टुक्क्र्याएर भएपनि युक्रेन बचाउनु नै ट्रम्पको शान्ति प्रस्तावको अन्तर्य हो । त्यस्तै अब अमेरिकाले मुनेरो डक्ट्रिनअनुसार दक्षिण अमेरिका र मध्ये अफ्रिका, रुसले सिङ्गो युरोप र चीनले एसियाको बर्चस्व स्वीकार गर्ने शक्तिराष्ट्रहरूको भित्री रणनीतिलाई बुझ्दा साना राष्ट्रहरूले आफ्नो अस्तित्व जोगाउन सक्लान् कि ! अन्यथा…