पाकिस्तानी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार राणा सनाउल्लाह तथा पिटिआईका वरिष्ठ नेताहरूले पूर्व प्रधानमन्त्री इमरान खानको स्वास्थ्यबारे फैलिएका अनलाइन अटकलबाजी पूर्ण रूपमा गलत रहेको बताउँदै उनी ‘पूर्ण रूपमा ठिक रहेको’ बताएका छन् । उनको स्वास्थ्य बिग्रिएको दाबीलाई दुवै पक्षले अस्वीकार गरेका डनले जनाएको छ । यद्यपि, पिटिआई नेतृत्वले परिवारका सदस्य र कानूनी सल्लाहकारलाई तीन हप्ताभन्दा बढी समयदेखि…