चन्द्रशमशेरलाई बदनामीको डर

(इतिहास) विसं. १९७६ मा नेपाल अधिराज्यभर अनिकाल पर्‍यो । ठाउँ-ठाउँमा गोदामको व्यवस्था गरी रसद बाँड्ने व्यवस्था गरे । यसै अवसरमा नेपाल अधिराज्यभर रजिष्ट्रेशन अड्डाको व्यवस्था गरी रु. ५० भन्दा बढीको घरखेत बिक्रीवितरण गरे अथवा बकस दिएमा समेत रजिष्ट्रेशन पास गराउनुपर्ने अनिवार्य गराए । वि.सं. १९७७, तदनुसार जून २८ ता. १९२० इ. का दिन श्री ३…