फेसबुकले लगायो डोनाल्ड ट्रम्पमाथि अनिश्चितकालीन प्रतिबन्ध

कम्तीमा दुई साता प्रतिबन्ध लाग्ने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले बुधबार अमेरिकी संसद भवनमा हमला गरेपछि फेसबुक र ट्वीटरले ट्रम्पमाथि प्रतिबन्ध लगाएको थियो, तर अब फेसबुकले उनमाथि अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ । फेसबुकका प्रमुख मार्क जुकरबर्गले एक वक्तव्य जारी गर्दै यसबारे जानकारी दिएका छन् । जुकरबर्गले आफ्नो वक्तव्यमा भनेका छन्- ‘पछिल्लो २४ घण्टाभित्र घटेको उदेकपूर्ण…