अमेरिकामा कोरोनाबाट एकै दिन ४ हजारभन्दा बढीको मृत्यु

कोभिड १९ को नयाँ रेकर्ड संयुक्त राज्य अमेरिकामा कोभिड-१९ को मृत्युमा नयाँ रेकर्ड देखिएको छ । यहाँ एकै दिन यो सङ्क्रमणबाट चार हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ । कोभिडका कारणबाट अमेरिकामा बिहीबार मात्र कम्तीमा पनि चार हजार जनाको ज्यान गएको बताइएको छ । त्यहाँको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन, सिडीसीले दिएको जानकारीअनुसार…