नयाँ वर्षको पहिलो दिन तीन लाख ७१ हजार शिशुको जन्म

नयाँ वर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरी तीन लाख ७१ हजार ५०४ जना जन्मिएको युनिसेफले जनाएको छ । 'हजारौँ नयाँ सुन्दर बालबालिकाहरुलाई स्वागत गर्न पाइएको छ, यसले हामीलाई रोमान्चित बनाएको छ,' कम्बोडियाका लागि युनिसेफका प्रतिनिधि फोरुघ फोयौजातको भनाइ छ । 'गत वर्ष सन् २०२० सवैका लागि चुनौतिपूर्ण वर्ष बनेको थियो,…