बाघले झम्टिएर लगेको महिलाको खोजी जारी

पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभारनजिक मोटरसाइकलमा सवार हुँदै गर्दाको अवस्थामा एक महिलालाई पाटेबाघले झम्टेर लगेको छ । कैलाली लम्किचुहा नगरपालिका ४ की ५० वर्षीया नन्दकला थापालाई पाटेबाघले आक्रमण गरी लिएर गएको निकुञ्जले जनाएको छ । आफ्नो छोराको साथ मोटरसाइकलमा घरतर्फ जान लागेका बेला शुक्रबार राति करिब साढे ८…