देशभरमा आज कोभिड–१९ सक्रिय सङ्क्रमितको सङ्ख्या बुधबारभन्दा ६७४ कम भएको छ । देशभरमा आज (१३ कात्तिक) २,३६४ जना सङ्क्रमित थपिँदा ३,०३८ सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमित केही कम भएका हुन् । आज थपिएका सङ्क्रमितमध्ये पुरुष एक हजार ३८० र महिला ९८४ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, आजसम्म १,२४,८६२ सङ्क्रमणमुक्त भएको र…