नेपालमा कोरोना संक्रमितको संख्या १,६८,२३५ पुग्यो, मृतक संख्या ९२०

पछिल्लो २४ घण्टामा नेपालमा थप ३,५१७ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १,६८,२३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा शुक्रबार थप १,८८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौंका १,५०८, भक्तपुरका १३१ तथा ललितपुरका २४९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो…