संविधानसभाका पूर्वसदस्य चौधरीको कोरोना संक्रमणका कारण मृत्यु

संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट निधन भएको छ । सप्तरी, कञ्चनरुप नगरपालिका–४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । ज्वरोबाट पीडित ५५ वर्षीय चौधरीलाई सास लिन कठिनाइ भएपछि गत असोज तेस्रो साता उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवका…