ग्रामर बिग्रेको राजनीतिले गर्ने भनेकै परम्परागत दलहरूको विस्थापन, अस्थिरता र अराजकता हो । दुर्भाग्यवश डिजिटल पुस्ताले दलहरूको पतनमा सुशासन देखिरहेको छ, जसले मुलुकलाई डुबाउँदै छ । ✍ दीपेन्द्र पाण्डे जब शासकहरू पाखण्डी हुन्छन्, राज्यको सम्पूर्ण शक्ति र विकल्पहरू असफल हुन्छन् । त्यस्तो अवस्थामा सत्ताको विरोध, आलोचना, नागरिक अवज्ञा देशभक्तिपूर्ण कार्य बन्न पुग्छन् । ‘प्रचण्ड, माधव,…