'उनीहरू फ्रेन्च होइनन्, चिनियाँ हुन् । तिनीहरू हाम्रो जासुसी गर्छन् । उनीहरूले हाम्रो बौद्धिक सम्पत्ति चोर्छन्' अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सबाट धेरै समस्या भोगेको बताएका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकी प्रसारक फक्स न्यूजसँगको अन्तर्वार्ताका क्रममा फ्रान्समाथि आकस्मिक कटाक्ष गर्दै भने, 'हामीले फ्रान्ससँग धेरै समस्या भोगेका छौँ ।' अन्तवार्तामा फक्स न्युजकी प्रस्तोता लौरा इन्ग्राहमले अमेरिकी विश्वविद्यालयमा…