भारतीय चुनाव र लिब्रेँडो चरित्र !

नेपालको हकमा पृथ्वीनारायण शाहलाई नेपालको एकीकरणकर्ता मान्नु, बाहुनक्षेत्री समुदायलाई नेपालको आदिवासी मान्नु, वैदिक संस्कृति वा नेपालका रैथाने संस्कृतिहरूको पक्षमा बोल्नु, नेपालको मौलिकतामा विज्ञान खोज्नु, नेपाली समुदायहरूका विचमा हजारौं वर्षदेखि चलिआएको प्राकृतिक समावेशीपनको रक्षाका खातिर आवाज उठाउनु र धर्मपरिवर्तनकारी शक्तिहरूका विरुद्ध बोल्नु नेपाली लिब्रेँडोहरूका लागि पीडा दिने विषय हुन् । ✍ डा. गोविन्दशरण छिमेकी राष्ट्र भारतको…