विशेष प्रतिनिधि, टोकियो जापानमा यसवर्ष आत्महत्याका घटना ह्वात्तै बढेको छ । यस वर्ष आत्महत्या गर्नेहरुमा अत्यन्तै चर्चित अभिनेता/अभिनेत्रीलगायतका उच्च सामाजिक पहिचान बनाएका व्यक्तिहरु समेत रहेका छन् । जापानी संचारमामाध्यमहरुमा प्रकाशित एक आँकडाअनुसार जापानमा गत वर्षको यही अवधिमा जम्मा २४६ जनाले आत्महत्या गरेका थिए भने यस वर्ष बढेर १८४९ जना पुगेका छन् । तथापि, जापानी संचारमाध्यमहरुमा…