डोनाल्ड ट्रम्पका दम्पतिमा कोरोना सङ्क्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट सङ्क्रमित बनेका छन् । ट्रम्पसँगै उनकी श्रीमती मेलानिया ट्रम्पमा पनि कोरोना पोजेटिभ देखिएको छ । आफूहरूमा कोभिड–१९ पोजेटिभ देखिएको राष्ट्रपति ट्रम्प आफैले ट्वीट गरी जानकारी गराएका हुन् । ट्वीट गर्दै ट्रम्पले आफूहरूको कोरोना रिपोर्ट पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका छन् । आगामी नोभेम्बर ३ मा अमेरिकामा…