नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पाल्तु कार्यकर्ताहरू राखेर सङ्घीय गणतन्त्रात्मक धर्मनिरपेक्ष व्यवस्थाको रक्षा गर्ने योजना बनाएको छ । पछिल्लो समय सत्तारुढ नेकपाले छिमेकी मित्रराष्ट्रसँग विश्वासपूर्ण, सन्तुलित एवम् मित्रवत सम्बन्ध बनाउन नसकेको र देशभित्र पनि असन्तुष्टि बढ्दै गएकोले ‘व्यवस्था’ सङ्कटमा पर्न सक्ने निष्कर्ष निकाल्दै त्यसको बचाउनका निम्ति विभिन्न उपाय अवलम्बन गर्ने निर्णयमा नेकपा पुगेको हो । त्यसैले…