■ सनत आचार्य (बेल्जियम) बन्दाबन्दीका कारण स्थगन भएको नेपालको वायुसेवा सेक्टर ६ महिनापछि आंशिक रूपले खुलेको छ । हवाई सेवा खुलेसँगै लामो समयदेखि विभिन्न स्थानमा थन्किएर बसेकाहरूलाई दुर्गम क्षेत्रलगायत अन्य जिल्लाहरूमा आवत–जावत गर्न सजिलो भएको छ । हवाई सेवा खुलेसँगै राजधानीमा आवतजावत गर्नेका लागि समेत सहज बनाएको छ । हवाई सेवा सञ्चालन शुरु गर्न जति…