अविरल वर्षापछि पहिरो खस्दा पाल्पाको रम्भा गाउँपालिकास्थित फोक्सिङकोटमा तीन वटा घर पुरिएका छन् । बिहीबार (८ असोज) बिहान रम्भास्थित बेलौजामा खसेको पहिरोमा परेर पाँच जना र फोक्सिङ्कोटकै सुरुमडाँडामा खसेको पहिरोमा परेर थप एक महिला गरी ६ जना बेपत्ता भएका बताइएको छ । बताइएअनुसार बेलौजा स्वास्थ्यचौकीनजिकै माथिबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो । स्थानीय…