भूकम्पपछिका पुनर्निर्माण प्रयासहरूबारेको ‘डेडिकेटेड वेबसाइट’ आरम्भ

नेपालको शिक्षा क्षेत्रमा भारत सरकारको सहयोगमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरूबारे तयार पारिएको एक डेडिकेटेड वेबसाइटको शुभारम्भ गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रूपमा भर्चुअल समारोहमार्फत वेबसाइट आरम्भ गरेका हुन् । भारत सरकारको सहायतामा भएका ‘भूकम्पपछिको पुनर्निर्माण प्रयासहरू’अन्तर्गत शिक्षा परियोजनाहरूसँग सम्बन्धित सबै…