यतिबेला जनमतको एक ठूलो धारणा छ- 'पुराना नेताहरूले नेतृत्व छोडून् नयाँ पुस्तालाई अवसर दिऊन् ।' माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अध्यक्ष पदबाट 'संयोजक' बनेको नाटक गरे पनि पार्टीभित्र सत्ता यथावत् छ । एमालेमा ओली, एकीकृत समाजवादीमा माधव नेपाल र अन्य दलमा पनि नेतृत्व परिवर्तनको आवाज बढ्दो छ तर कसैमा त्यस्तो नैतिक साहस देखिँदैन । ✍ रमेश…