घरेलु महोत्सवमा १० करोड बढीको कारोवार

प्रदर्शनीमार्ग्स्थित भृकुटीमण्डपमा चलिरहेको ‘नेपाल १५औँ अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ को तेस्रो दिनसम्म रु १० करोड २५ लाख बराबरको कारोवार भएको छ । शनिबारसम्म मेलामा एक लाख ८७ हजार जनाले सो मेलाको अवलोकन गरेको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासङ्घले जनाएको छ । महासङ्घको आयोजनामा बिहीबारदेखि शुरु भएको मेलामा बिहीबार २०…