आज उपत्यकामा ७ घन्टा विद्युत कटौती हुने

नेपाल विद्युत प्राधिकरणले आज (शनिबार) उपत्यकाका विभिन्न स्थानमा ७ घन्टा विद्युत कटौती गर्ने भएको छ । कलंकी–नागढुंगा वितरण लाइन स्थानान्तरण गर्न सेवा अवरुद्ध हुने भएको हो । प्राधिकरणका अनुसार स्युचाटार सबस्टेसनबाट प्रवाह हुने विद्युत बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बन्द हुनेछ । प्राधिकरणका अनुसार उक्त सबस्टेसनबाट सञ्चालित बलम्बु फिडरबाट आपूर्ति हुने तीनथाना, नैकाप, सतुंगल…